ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युवराज दुलालको व्यंग्य
barnanmedia.com · Mon Jun 15 08:50:33 GMT 2026

नेकपाका सांसद् तथा मुख्य सचेतक युवराज दुलालले भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ले ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भनेर दिएको अभिव्यक्तिप्रति व्यंग्य गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकबाट उनले रास्वपाका सभापति रवि लामिछानेलाई प्रश्न गर्दै मन्त्रीको अभिव्यक्ति विधिको शासन विपरित रहेको भन्दै विरोध गरेका हुन्।
Read full story at source (barnanmedia.com)