उत्कृष्ट कृषक सम्मानित
gorkhapatraonline.com · Fri May 22 13:24:29 GMT 2026

ताप्लेजुङका ९ जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०८३ को अवसरमा जिल्लाका उत्कृष्ट कृषकहरूलाई सम्मान गरिएको हो ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङले शुक्रबार एक कार्यक्रमको आयोजना गरि जिल्लाका ९ स्थानीय तहका एक–एक गरी जम्मा ९ जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । सम्मानित हुनुहुनेहरुमा फुङलिङ नगरपालिकाका डम्बरध्वोज गुरुङ रहनुभएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत मुना न्यौपानेले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)