नयाँदिल्लीमा पाँचतले भवन भत्किँदा ६ जनाको मृत्यु, आजपनि भग्नावशेषमा खोजी जारी
kendrabindu.com · Mon Sep 07 08:05:44 GMT 2026

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित सत्य निकेतनमा पाँचतले भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । भग्नावशेषमा थप मानिस फसेको हुनसक्ने आशङ्कामा उद्धारकर्मीहरूले सोमबार दोस्रो दिन पनि खोजी तथा उद्धार कार्य जारी राखेका छन् ।
दिल्ली विश्वविद्यालय परिसरनजिकै रहेको विद्यार्थी आवास क्षेत्रमा आइतबार भवन भत्किएको हो । प्रहरी, अग्नि नियन्त्रक तथा विपद् प्रतिकार्य टोलीले अर्थमुभर र स्निफर कुकुरको सहयोगमा भग्नावशेष हटाउँदै खोजी गरिरहेका छन् ।
Read full story at source (kendrabindu.com)