५० हजार घुस प्रकरण: नापी कार्यालयका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
annapurnapost.com · Mon Sep 07 08:03:18 GMT 2026

काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका नापी अधिकृत हिरालाल पार्धे र तत्कालीन सर्भेक्षक अमितकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
चन्द्रागिरी नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
Read full story at source (annapurnapost.com)