खारेज भएको छैन ‘ग्रीन आर्मी’ को दर्ता, गृहद्वारा नाम सच्याउन पत्राचार
nepalpress.com · Mon Sep 07 08:08:15 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ग्रीन आर्मी विवादित बनेपछि नाम सच्याउन गृह मन्त्रलायले कम्पनी रजिष्ट्रार कार्यालयमा पत्राचार गरेको छ । बाहिर चर्चा भएजस्तो ‘ग्रीन आर्मी’ को दर्ता खारेजी भने भएको छैन ।
उक्त संस्था खारेज भएको समाचार सुनेर आफू आश्चर्यमा परेको कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले बताइन् । नेपाल प्रेस सँग कुरा गर्दै उनले गृह मन्त्रालयबाट नामको विषयमा त्रुटि सच्याउन पत्र आएको भने स्वीकार गरिन् ।
Read full story at source (nepalpress.com)