कट्टर दक्षिणपन्थी दलको उदयले जर्मनीको अध्यागमन नीतिमा परिवर्तनको संकेत
clickmandu.com · Mon Sep 07 08:08:48 GMT 2026

एजेन्सी । जर्मनीले वर्षौंसम्म विदेशी कामदारहरूलाई आकर्षित गर्न र नागरिकता प्राप्त गर्ने प्रक्रिया सजिलो बनाउन प्रयास गर्दै आएको छ ।
तर, स्याक्सोनी–अनहाल्टमा कट्टर दक्षिणपन्थी ‘अल्टरनेटिभ फर जर्मनी’ को व्यापक जीतले देशको अध्यागमन नीति अब थप प्रतिबन्धात्मक चरणमा प्रवेश गर्न सक्ने संकेत गरेको छ ।
Read full story at source (clickmandu.com)