टिकटक बनाउने क्रममा महाकालीमा बगेर १५ वर्षीया किशोरी बेपत्ता
kendrabindu.com · Mon Sep 07 08:15:06 GMT 2026

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा टिकटक बनाउने क्रममा एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन् ।
दोधाराचाँदनी नगरपालिका–१० की १५ वर्षीया सृष्टि सुनार महाकाली नदीमा बगेर बेपत्ता भएकी हुन् । प्रारम्भिक विवरणअनुसार नदी किनारमा टिकटक बनाउने क्रममा उनी अचानक नदीमा बगेकी थिइन् ।
Read full story at source (kendrabindu.com)