विपद् पीडितले ‘सरकार पाइनँ’ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल
ukeraa.com

१ दिन अघि
धादिङ : सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित नागरिकले राज्यको उपस्थिति महसुस गर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गरेका छन्।
Read full story at source (ukeraa.com)