मापसे गरी चलाइएको ई–रिक्सा दुर्घटना, चालकसहित ६ जना घाइते
kharibot.com · Mon Jun 15 09:05:00 GMT 2026

बाँके । कोहलपुर नगरपालिका–२ ट्रायल सेन्टर अगाडिको भित्री सडकखण्डमा मादक पदार्थ सेवन गरी चलाइएको ई–रिक्सा दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।
Read full story at source (kharibot.com)