जहाँ पाक्छ निःशुल्क खाना
nepalviews.com · Mon Sep 07 08:15:28 GMT 2026

ललितपुर । ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु । गोदावरी खोलाबाट देब्रे लागेपछि झण्डै पाँच सय मिटर हिंडेपछि पुगिने एउटा वस्तीमा अलि फरक दृश्य देखिन्छ ।
वरिपरि नयाँ घर बनिरहेका छन् । वस्ती बाक्लो बन्दै गए पनि एउटा जग्गा खाली छ । त्यो खाली जमिनमा असरल्ल ठूला–साना ढुङ्गा छन् । तिनै ढुङ्गामाथि दुई वटा चियादानी र एउटा कुकर राखिएको छ । एउटा चियादानीमा पानी उम्लिरहेको छ भने अर्कोमा चिया पाकिरहेको छ । कुकरमा सिट्ठी लागिरहेको छ ।
Read full story at source (nepalviews.com)