निधिको आग्रह- विपद्को बेलामा मतभेद बिर्सिएर एकजुट बनौँ
nepalpress.com · Mon Sep 07 08:17:45 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विपद्को बेलामा राजनीतिक मतभेद बिर्सिएर एकजुट हुन आग्रह गरेका छन्। जनकपुर पुगेका नेता निधिले देशमा विपत्ति परेको बेलामा दलीय मतभेद बिर्सिनुपर्ने बताए।
उनले भने, ‘अहिलेसम्म यस्तो विपत्ति आएको थिएन। यस्तो बेलामा हामी सबैले राजनीतिक मतभेद बिर्सेर, दलीय मतभेद बिर्सेर, जात, वर्ग, लिङ्ग सबै कुराहरू, धर्म, राजनीति सबै कुरा बिर्सिएर अघि बढ्नुपर्छ।’
Read full story at source (nepalpress.com)