सरकारमाथि दुलालको व्यंग्य– आलोचना नगरौँ, सरकारले जे गर्छ राम्रै गर्छ
shilapatra.com · Mon Jun 15 09:07:00 GMT 2026

नेकपाका सांसद युवराज दुलालले सरकारको तीव्र विरोध जनाएका छन् । संरचना बनाउने तर पर्याप्त बजेट नछुट्याएको भन्दै दुलालले युवा परिषद्जस्तो संरचना नै खारेज गर्न सरकारलाई चुनौती दिएका छन् ।
प्रतिनिधिसभामा सोमबार जारी बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् ।
Read full story at source (shilapatra.com)