नाटोमा बढ्दै युरोपको भूमिका
deshsanchar.com · Mon Jul 06 16:29:05 GMT 2026
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोप्रति अमेरिकाको परम्परागत सुरक्षा प्रतिबद्धतामाथि बारम्बार प्रश्न उठाउन थालेपछि युरोपेली देश आफ्नै सुरक्षाको जिम्मेवारी बढाउने दिशामा तीव्र रूपमा अघि बढेका छन्।
Read full story at source (deshsanchar.com)