पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
nepaltvonline.com · Mon Sep 07 08:26:13 GMT 2026

धादिङ
– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ ।
Read full story at source (nepaltvonline.com)