प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मुक्तिनाथ विकास बैंकको ५० लाख सहयोग
lokaantar.com

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।
भदौ १० गते आएको बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली, देवीघाटलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएकोमा बैंकले दुःख व्यक्त गरेको छ।
Read full story at source (lokaantar.com)