बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । सरकारले भोटेकोशी नदीको बाढीबाट पीडित भएका नागरिक तथा प्रभावित क्षेत्रका लागि लक्षित गर्दै विशेष सहुलियत र पुनस्थापना प्याकेज घोषणा गर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितहरूका लागि यस्तो राहत तथा प्याकेज ल्याउने महत्वपूर्ण निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
Read full story at source (hamrakura.com)