दक्षिण-पूर्वी एसियाका ‘स्क्याम सेन्टर’ बाट ६८७ नेपालीको उद्धार
nepallive.com · Fri May 22 13:49:48 GMT 2026

काठमाडौं– दक्षिण-पूर्वी एसियाका विभिन्न देशमा गैरकानुनी रूपमा सञ्चालित ‘अनलाइन स्क्याम सेन्टर’ मा फसेका ६ सय ८७ जना नेपालीको उद्धार गरिएको छ ।
परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस तथा थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित अवैध स्क्याम सेन्टरहरूमा ठगिएर पुगेका नेपालीको पहिचान र उद्धार जारी रहेको जनाए ।
Read full story at source (nepallive.com)