रातो मच्छिन्द्रनाथको रथमा रहेको ऐतिहासिक 'पाता' हरायो, प्रहरीमा उजुरी
setopati.com · Fri May 22 13:54:04 GMT 2026

रातो मच्छिन्द्रनाथको रथमा राखिएको ऐतिहासिक पाता हराएपछि प्रहरीमा उजुरी परेको छ।
रथको अघिल्लो धमामा दायाँ र बायाँ दुवैतर्फ रहने पातामध्ये दायाँतर्फको हराएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
Read full story at source (setopati.com)