बेनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै, कति आवदेन दिन पाइन्छ?
ukeraa.com

१ दिन अघि
काठमाडौं : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आठ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो।
Read full story at source (ukeraa.com)