विश्वप्रकाशको प्रधानमन्त्रीलाई प्रश्न– के हामी त्यस्तो समाज स्थापित गर्दैछौँ जहाँ चोरी गरे दुवै हात काटिन्छ ?
baahrakhari.com · Mon Jun 15 09:26:41 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अराजक अभिव्यक्तिप्रति प्रश्न उठाएका छन् ।
पूर्वाधारमन्त्री लम्सालले ठेकेदारको ‘खुट्टा भाँचिदिनू’ भनि दिएको अभिव्यक्तिलाई लिएर उपसभापति शर्माले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न गरेका हुन् ।
Read full story at source (baahrakhari.com)