देवरले खुकुरी हानेर भाउजुको गरे हत्या
nepalpress.com · Mon Jul 06 19:16:11 GMT 2026

मोरङ । मोरङ ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ ।
स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीलाई उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरीले घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
Read full story at source (nepalpress.com)