गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे
khabarhub.com · Mon Jun 15 09:37:05 GMT 2026

जलेश्वर – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
Read full story at source (khabarhub.com)