सत्यलाई हतियार बनाएर भ्रम चिर्छौं, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्याउँछौँ : निरज आचार्य
nagariknews.nagariknetwork.com · Mon Jun 15 09:33:41 GMT 2026

नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत हरेक नागरिकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पदग्रहण कार्यक्रममा बोल्दै आचार्यले सूचना र प्रविधिको युगमा प्रचार–प्रसारको शैलीलाई आधुनिक र प्रभावकारी बनाउने बताएका हुन्। उनले अब एमालेको प्रचार कार्य परम्परागत सीमाभन्दा माथि उठेर डिजिटल सञ्चारमा केन्द्रित हुने उल्लेख गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)