चर्चका २ सदस्यलाई चीनले गर्यो पक्राउ
clickmandu.com · Mon Jun 15 09:43:07 GMT 2026

एजेन्सी । चीनको एउटा प्रभावशाली प्रोटेस्टेन्ट चर्चले आफ्ना दुई नेताहरूलाई हिरासतमा लिइएको बताएको छ ।
बालबालिकासहित दर्जनौं अनुयायीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएपछि ती नेताहरूलाई हिरासतमा लिइएको हो ।
Read full story at source (clickmandu.com)