ब्रेक थ्रु नभएसम्म सुरुङमा खोज तथा उद्धार जारी रहन्छ : नेपाली सेना
onlinekhabar.com · Mon Sep 07 08:53:44 GMT 2026

२२ भदौ, काठमाडौं । नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको सुरुङ (टनेल)मा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवाश जंग थापाले टनेलमा खोज तथा उद्धार कार्य तीव्र रुपमा भइरहेको भन्दै सरकारले काम रोख्ने निर्णय गरेको अवस्थामा बाहेक ब्रेक थ्रु नभएसम्म काम नरोकिने बताएका हुन्।
Read full story at source (onlinekhabar.com)