मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ बाट ४२ विद्यार्थी लाभान्वित
deshsanchar.com · Fri May 22 13:44:57 GMT 2026

काठमाडौं- मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ अभियान अन्तर्गत चालु आर्थिक वर्षमा देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।
Read full story at source (deshsanchar.com)