संकटबाट अमिताभले उकासेको एक्सिस बैंकको कथा
setopati.com · Fri May 22 14:16:52 GMT 2026
सेतोपाटी फिनटेक शृंखला– ४
सन् २०१८ अन्त्यतिर मुम्बईको वर्लीस्थित 'एक्सिस हाउस' ठूलो तनावमा थियो। भारतको तेस्रो ठूलो निजी बैंक एक्सिस खराब कर्जाको भारी दबाबमा थियो।
Read full story at source (setopati.com)