‘गौंथली’को ग्रस कमाइ पौने २६ करोड
arthadabali.com · Mon Sep 07 08:59:35 GMT 2026

काठमाडौँ / चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डका अनुसार ‘गौंथली’ प्रदर्शनरत चलचित्रमध्ये सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ ।
Read full story at source (arthadabali.com)