ग्यास अभाव हटाउन क्रस-एक्सचेन्ज व्यवस्था गर्न सुझाव [भिडियो]
hamrakura.com · Sat Sep 05 00:00:00 GMT 2026

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले ग्याससहित अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकारले विशेष कदम चाल्नुपर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक छलफलमा बोल्दै मल्लले ग्यास अभाव समाधानका लागि नेपाल आयल निगमले व्यावहारिक नियमन गर्नुपर्ने बताए।
Read full story at source (hamrakura.com)