इरानको आणविक कार्यक्रमबारे वार्ता आगामी चरणको मुख्य विषय बन्ने!
nagariknews.nagariknetwork.com · Mon Jun 15 09:43:01 GMT 2026

अमेरिकी रक्षा सचिव पेट हेग्सेथका पूर्व डेपुटी चिफ अफ स्टाफ डेरिन सेल्निकले इरानसँग हुने आगामी वार्तामा आणविक कार्यक्रम सबैभन्दा महत्वपूर्ण विषय बन्ने बताएका छन्।
बीबीसीसँगको कुराकानीमा सेल्निकले इरानको युरेनियम समृद्धीकरण कार्यक्रमबारे हुने वार्ता आगामी दिनमा निर्णायक बन्ने उल्लेख गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)