जेनजी शहीदकी आमा सांसद खतिवडाको माग: जेनजीलाई लगाइएका झुटा मुद्धा खारेज होस्
nagariknews.nagariknetwork.com · Mon Jun 15 09:52:17 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले जेनजी आन्दोलनमा सहभागी युवामाथि झुटा मुद्दा लगाइएको आरोप लगाउँदै त्यस्ता मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका शहीद र घाइतेहरूको रगत र संघर्षबाट प्राप्त जनादेशकै आधारमा वर्तमान सरकार बनेको दाबी गर्दै अहिले त्यही आन्दोलनमा सहभागी युवाहरूलाई पक्राउ पुर्जी जारी गरी झुटा मुद्दामा फसाउने काम भइरहेको बताइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)