मधेसले ल्यायो ४१ अर्ब १३ करोडको बजेट, सरकारी काममा ढिलाइ भए सेवाग्राहीलाई क्षतिपूर्ति दिने घोषणा
setopati.com · Mon Jun 15 10:03:00 GMT 2026

सरकारी कार्यालयहरूले सेवा प्रवाहमा ढिलाइ गरे पीडित नागरिकलाई क्षतिपूर्ति दिने महत्वाकांक्षी कार्यक्रम समेट्दै मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ।
मधेसले आगामी आर्थिक वर्षका लागि कुल ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो।
Read full story at source (setopati.com)