राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै
rajdhanidaily.com · Mon Sep 07 09:17:07 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले सम्बोधन गर्न लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । उनले नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्ने भएका छन् ।
Read full story at source (rajdhanidaily.com)