जर्मनीको साक्सोनी–आनहाल्टमा एएफडीको निर्णायक जित, सरकार गठनमा बहुमत अपुग
nepalpress.com · Mon Sep 07 09:18:01 GMT 2026

बर्लिन । जर्मनीको पूर्वी राज्य साक्सोनी–आनहाल्टमा दक्षिणपन्थी पार्टी ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी)ले प्रतिस्पर्धीलाई ठूलो अन्तरले पछि पार्दै निर्णायक जित हासिल गरेको छ ।
प्रारम्भिक परिणामअनुसार एएफडीले ४३.८ प्रतिशत मत पाएको छ । दोस्रो स्थानमा रहेको रूढिवादी क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू)ले १७.२ प्रतिशत मत पाएको छ ।
Read full story at source (nepalpress.com)