कपिलवस्तुमा सर्पले डसेर बालिकाको मृत्यु
baahrakhari.com · Mon Sep 07 09:17:58 GMT 2026

बुटवल । कपिलवस्तुमा गोमन सर्पले डस्दा बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–७ डेरवाकी १३ वर्षीया रिन्की गुप्ता रहेकी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)