बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा सुचारु गर्न नेपाल टेलिकमको मर्मत कार्य तीव्र
ajakoartha.com · Fri Aug 28 08:06:00 GMT 2026

काठमाडौं– २०८३ भदौ १० गते आएको बाढीपहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा प्रभावित दूरसञ्चार सेवा सुचारु गर्न नेपाल टेलिकमले मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको छ।
बाढीपहिरोबाट मानवीय तथा भौतिक संरचनामा क्षति पुगेपछि विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको थियो। सेवा पुनः सञ्चालनका लागि नेपाल टेलिकमले आवश्यक उपकरण, जेनेरेटर, ब्याट्री, इन्धन तथा प्राविधिक कर्मचारी परिचालन गरेको जनाएको छ।
Read full story at source (ajakoartha.com)