रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा
khabarhub.com · Fri Aug 28 08:05:11 GMT 2026

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज तथा उद्धार अभियानअन्तर्गत ४४९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १७ जना विदेशी नागरिक रहेका छन्।
नेपाली सेनाका अनुसार आज २०८३ भाद्र १२ गते दिउँसो १२ः२० बजेसम्म सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायतका प्रभावित क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो ।
Read full story at source (khabarhub.com)