रसुवा बाढीको कहर : ४८९ जनाको मृत्यु, २८ प्रहरी अझै बेपत्ता, नदी किनारमा खोजी जारी
aarthiknews.com

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी विभिन्न जिल्लामा हालसम्म ४८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्।
प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ४७३ जना जनशक्ति परिचालन गरेको जनाएको छ। बेपत्ता नागरिक तथा सुरक्षाकर्मीको खोजी र प्रभावितको उद्धार कार्य जारी छ।
Read full story at source (aarthiknews.com)