नेपाल लाइफ इन्स्योरेन्सका लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न
baahrakhari.com · Fri Aug 28 08:09:38 GMT 2026

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को विशेष अवसरमा आयोजना गरेको लिडरशिप एक्सिलेन्स अवार्ड २०२६ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
एभरेष्ट एयर–क्लाउड्स एण्ड वियोण्ड मूल नाराका साथ भदौ ३ देखि काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित यस कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका कुल ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए ।
Read full story at source (baahrakhari.com)