चर्चित इजिप्सियन टिभी प्रस्तोता साराह खलिफा सहित १२ जनालाई लागुऔषध मुद्दामा मृत्युदण्ड
barnanmedia.com · Mon Sep 07 09:11:33 GMT 2026

इजिप्टकी चर्चित टेलिभिजन प्रस्तोता साराह खलिफासहित १२ जनालाई ला*गुऔ*षधसम्बन्धी गम्भीर मुद्दामा मृ'त्युद'ण्डको फैसला सुनाइएको छ।
३९ वर्षीया साराह खलिफा अ'प'राध र सुरक्षा विषयमा आधारित चर्चित टेलिभिजन कार्यक्रम ‘Mission Impossible’ सञ्चालनका कारण परिचित थिइन्। उनी सौन्दर्य शल्यचिकित्सा क्लिनिक तथा पार्टी र कार्यक्रम आयोजना गर्ने उत्पादन कम्पनीकी सञ्चालक समेत रहेको बताइएको छ।
Read full story at source (barnanmedia.com)