धनुषाबाट १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
nagariknews.nagariknetwork.com · Mon Sep 07 09:27:59 GMT 2026

धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको संयुक्त टोलीले आज बिहान धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित जनकपुर–ढल्केवर सडकखण्डबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)