जलविद्युतमा नेपालको पूर्ण निर्भरता: बाढीले उजागर गरेका जोखिमहरू
clickmandu.com · Mon Sep 07 09:29:02 GMT 2026

काठमाडौं । नेपालको झण्डै १०० प्रतिशत बिजुली जलविद्युतबाट प्राप्त हुन्छ र यसले यति धेरै उत्पादन गर्छ कि भारत र बंगलादेशमा जलविद्युत निर्यात गरेर प्रत्येक वर्ष करिब २० करोड डलर कमाउँछ ।
तर नेपाललाई यो ठूलो प्राकृतिक लाभ दिने हिमनदी र हिमालहरू नै विश्वव्यापी उष्णता (ग्लोबल वार्मिङ) को चपेटामा परिरहेका छन् र गत भदौ १० गतेको विनाशकारी बाढीले राष्ट्रको जलविद्युत महत्वाकांक्षामा रहेका जोखिमहरूलाई छर्लङ्ग पारेको छ ।
Read full story at source (clickmandu.com)