कुखुरा बोकेको गाडी डिभाइडरमा ठोक्किँदा चालकको मृत्यु
setopati.com · Mon Sep 07 09:33:02 GMT 2026

बारामा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान ८:१५ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ छातापिप्रा स्थित आर्मी ब्यारेक अगाडि पथलैया वीरगन्ज सडकमा ना ५ च २२७७ नम्बरको कुखुरा बोकेको गाडी दुर्घटना भएको हो।
Read full story at source (setopati.com)