जर्मनीको पहिलो व्यावसायिक रकेट ‘स्पेक्ट्रम’ को सफल प्रक्षेपण
baahrakhari.com · Mon Sep 07 09:34:39 GMT 2026

काठमाडौं । जर्मनीको स्टार्टअप कम्पनी ‘इजारी एरोस्पेस’ले मानवरहित ‘स्पेक्ट्रम’ रकेटको पहिलो सफल प्रक्षेपण गरेको छ ।
नर्वेको आर्कटिक क्षेत्रमा रहेको ‘एन्डोया स्पेसपोर्ट’बाट आइतबार रकेट सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।
Read full story at source (baahrakhari.com)