‘पेन्सन पट्टा’ अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुने
ratopati.com · Mon Jun 15 10:25:24 GMT 2026

काठमाडौँ । माओत्से गुरुङले निर्देशन गरेकाे फिल्म ‘पेन्सन पट्टा’ बेलायत र हङकङका साथै अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुने भएको छ ।
फिल्म प्रदर्शनमा लागि दि ब्याक ईभेन्ट्सले अस्ट्रेलिया र न्युजिल्याण्डको लागि अधिकार खरिद गरेको हो । यससँगै ‘पेन्सन पट्टा’ले प्रदर्शनअघि नै विभिन्न अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण टिमले जनाएको छ ।
Read full story at source (ratopati.com)