विश्व शान्तिको सन्देश बोकेर काठमाडौँ आइपुग्यो भन्ते पन्ना काराको टोली
nepalpress.com · Mon Jun 15 10:31:07 GMT 2026

काठमाडौँ । शान्ति, नैतिकता र सचेतनाको सन्देश फैलाउँदै विश्वका विभिन्न देशमा हजारौँ माइल पैदल यात्रा गरेका भियतनामी बौद्ध भिक्षु भन्ते पन्ना काराको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय टोली सोमबार काठमाडौं आइपुगेको छ।
टोलीसँग अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा परिचित ‘अलोका’ नामक कुकुर पनि रहेको छ। शान्ति, करुणा र अहिंसाको सन्देश प्रवाह गर्ने अभियानअन्तर्गत टोली नेपाल आएको जनाएको छ ।
Read full story at source (nepalpress.com)