सोमबारसम्म दुर्गा प्रसाईंको अनुसन्धान सक्न सर्वोच्चको आदेश
kathmandupati.com · Fri May 22 15:01:45 GMT 2026

काठमाण्डु – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ ।
न्यायाधीहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईंले दायरले गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै सरकारका नाममा उक्त परमादेश गरेको हो ।
Read full story at source (kathmandupati.com)