मधेस सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट [पूर्ण पाठ]
nepalnews.com · Mon Jun 15 10:35:02 GMT 2026

जनकपुर। मधेस प्रदेश सरकारले ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ।
अर्थमन्त्री युवराज भट्टराईले मधेस प्रदेश सभाको सातौँ अधिवेशनको ११औँ बैठकमा आगामी आव ०८३/८४ का लागि बजेट प्रस्तुत गरे। जसमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ छन्।
Read full story at source (nepalnews.com)