रसुवा उत्तरगयाका बाढीपीडितलाई ठमेल पर्यटन विकास परिषदद्धारा राहत सामाग्री सहयोग
aarthiknews.com

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामाग्री सहयोग गरेको छ ।
परिषदले गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रत्यक्ष मारमा परेका उत्तरगया गाउँपालिका–१ र २ का बासिन्दालाई आज खाद्यान्न, लत्ताकपडा र अन्य दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो ।
Read full story at source (aarthiknews.com)