प्रेम र धोकाको समिश्रण ‘माया बस्छ कि के हो !’
kalakarmi.com · Mon Sep 07 09:49:11 GMT 2026

काठमाडौं– लभ स्टोरी फिल्म ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक गरिएको छ । साइराम पिक्चर्स युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको तीन मिनेट लामो ट्रेलरमा डेब्यू अभिनेता सोनाल लामा तथा कस्मता निरौलालाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ ।
असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्मको निर्देशन राजु अधिकारीले गरेका हुन् । फिल्मको ट्रेलरमा युरोपका विभिन्न शहरका सुन्दर दृश्यका साथमा नेपाली गाउँको झल्को समावेश गरेको देखिन्छ ।
Read full story at source (kalakarmi.com)